यातायात सम्बद्ध संग्रह गर्नु पर्ने खालका ऐन, नियम, निर्देशन, परीपत्रहरु जस्ता मैले भेटाएसम्मका डकुमेन्टहरु तपाईहरु सबैलाई सजिलो होस् भन्ने उद्देश्यले यहाँ प्रस्तुत गरेको छु । तपाईसँग यस्तै कुनै सामग्री छ भने कृपया मलाई उपलब्ध गराउनु होला ।
ऐन / नियम / कार्यविधि / निर्देशिका

१. प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५
२. प्रदेश सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) ऐन, २०७६
३. प्रदेश आर्थिक ऐन, २०७७
४. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४
५. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
६. सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

परीपत्र / निर्देशन
१. लिलाम दर्ताका सवारी साधनहरु हेडौँडा पठाउने सम्बन्धी कार्यविधि संशोधन (२०७६।२।२०)
२. नविकरण म्याद, दर्ता नविकरण, कुटनैतिक सवारी, दोहोरो कर तथा जरिवाना सम्बन्धमा मिति २०७६।८।८ को निर्देशन
३. सहकारी संस्थाको सदस्यता कार्यक्षेत्र कर्जा प्रवाह तथा धितो लिलाम सम्बन्धी मिति २०७७।४।६ को राय